Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया अक्सिजन बैंक स्थापना भएको जानकारी

2078-01-27

2078-01-27


आज मिति २०७८/०१/२६ गते यस जिल्लामा अक्सिजनको कमिले नागरिकहरुको अकालमा ज्यान जान नदिन जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा बर्दियाका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, यातायात व्यवसायी, पत्रकार, नागरिकसमाज, समाजसेवीहरुको सक्रियतामा उद्योगी, व्यवसायीहरुबाट संकलन गरिएका १६ वटा अक्सिजन सिलिण्डरबाट जिल्ला प्रशासन कार्यालय बर्दियामा बर्दिया अक्सिजन बैंक स्थापना भएको छ । उक्त बैंकबाट आपतकालिन प्रयोजनका लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अक्सिजन सिलिण्डरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .