Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन सम्बन्धी प्रेस नोट

2081-07-12

2081-07-12


WhatsApp_Image_2024_10_28_at_7.21.30_PM.jpeg तस्बिर :

बजार अनुगमन सम्बन्धी प्रेस नोट...........
मिति २०८१।०७।१२ गते चाडपर्वलाई लक्षित गरी सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, घरेलु तथा साना उद्योग कार्यालय गुलरिया, स्थानीय तह, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्ज सहितको संयुक्त बजार अनुगमन टोलीले गुलरिया नगरपालिका गुलरिया बजार भित्रका होटल, नास्ता पसल तथा मिठाइ पसलहरुमा नमूनाको रुपमा १० वटा पसल/व्यवसायमा अनुगमन गर्दा २ वटा मिठाइ पसल र १ वटा नास्ता पसल गरी जम्मा ३ वटा पसललाई रु. ५०००/- का दरले जम्मा रु. १५०००/- जरिवाना गरेको । १ वटा मिठाइ पसल र ५ वटा नास्ता पसल गरी जम्मा ६ वटा पसल/व्यवसायबाट ढूसी लागेका, रङ्ग प्रयोग भएका मिठाइ, जेरी तथा पाउरोटी र लेबल नभएको चाउमिन नष्ट गरिएको छ । ४ वटा पसलहरुबाट ५ वटा नमूना संकलन गरी परीक्षणको लागि पठाइएको छ भने सबै जसो पसल/व्यवसायीहरुलाई सरसफाईमा विशेष ध्यान दिन, मिसावटयुक्त खाद्यबस्तु तयार नगर्न एवम् विक्रिवितरण नगर्ने जस्ता निर्देशनहरु दिइएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .