Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन सम्बन्धी जारी प्रेस नोट

2081-02-29

2081-02-29


जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जारी

बजार अनुगमन सम्बन्धमा

प्रेस नोट

 

मिति २०८१।०२।२९ गते सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायतको उपस्थितिमा गुलरिया नगरपालिकास्थित नुर आइसक्रिम उद्योग र बर्दिया दुध डेरीको अनुगमन गरिएको । अनुगमनका क्रममा नुर आइसक्रिम उद्योगबाट रु. ५४५००।- बराबरको विभिन्न किसिमका अखाद्य आइसक्रिमहरु नष्ट  गरी रु. १५०००।- जरिवाना गरि आवश्यक निर्देशन दिइएको । बर्दिया दुध डेरी उद्योगबाट रु. २६०००।-  बराबरका अखाद्य आइसक्रिम कुल्फी लगायतका पदार्थहरु नष्ट गरी रु. १५०००।- जरिवाना गरि आवश्यक निर्देशन दिइएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .