Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

अत्यन्त जरुरी सूचना

2076-12-09

2076-12-09


Notice.jpg तस्बिर :

अत्यन्त जरुरी सूचना

      कोरोना भाइरस (COVID-19) को संक्रमणको जोखिम नियन्त्रणको लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै सार्वजनिक सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । सेवाग्राहीको असुविधाको लागि क्षमाप्रार्थी छौ ।

    धन्यबाद ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .