अस्थायी मतदाता नामावली प्रकाशन गरिएको सूचना ।
3 महिना अगाडी
2082-11-16
मिति २०८२।११।१६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय गुलरियाबाट प्रकाशित सूचना बमोजिम कारागारका अस्थायी मतदाताहरुको नामावली प्रकाशन गरिएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको तर प्रकाशित सूचनामा नाम समावेश गर्न, त्रुटी सच्याउन वा दावी विरोधको लागि मिति २०८२।११।१७ गते बेलुका ४ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नहुनु अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
सूचना
अस्थायी_मतदाता_सूचना.pdf |
390.73 KB | हेर्नुहोस डाउनलोड |
|
जिल्ला प्रशासन कार्यालय अस्थायी मतादाता नामावली
जिल्ला_प्रशासन_कार्यालय_अस्थायी_मतदाता_नामावली_converted.pdf |
5.32 MB | हेर्नुहोस डाउनलोड |
|
कारागार अस्थायी मतादाता नामावली
कारागार_अस्थायी_मतदाता_नामावली.pdf |
1.95 MB | हेर्नुहोस डाउनलोड |
|
मतदान केन्द्र अनुसार अस्थायी मतदाता नामावली
मतदान_केन्द्र_अनुसार_अस्थायी_मतदाता_नामावली_converted.pdf |
7.56 MB | हेर्नुहोस डाउनलोड |
