Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची सिफारिसः

2081-09-17

2081-09-17


अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची सिफारिसः
मितिः २०८१।०९।१७ गते
नेपाली नागरिकता वितरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको External Module प्रयोग गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्न सिफारिस गर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा बर्दिया जिल्लास्थित सबै पालिकाका सूचना प्रविधि अधिकृत/वडा सचिवहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०८१।०९।०९ गते अनुशिक्षण गरिएकोमा आज मिति २०८१।०९।१७ गते गुलरिया नगरपालिकाको वडा नं.१, ५, ७ र ८ बाट शुरु भएको र मिति २०८१।०९।२१ गतेसम्ममा सबै वडा कार्यालयहरुबाट शुरु गर्ने तयारीमा रहेको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .