Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

भ्रष्ट्राचार विरुद्धको दिवस मनाइएको सम्वन्धमा ।

2076-08-24

2076-08-24


मिति २०७६/०८/२३ गतेका दिन जिल्ला प्रशासन कार्यालयको सभाहलमा अन्तराष्ट्रिय भ्रष्ट्राचार विरुद्धको दिवस मनाइने सन्दर्भमा प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा जिल्लास्थित कार्यालय प्रमुख, सूचना अधिकारी, लेखा प्रमुख र कार्यालयका कर्मचारीहरु, स्टोर प्रमुख, पत्रकार तथा नागरिक समाज र  समेतको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रम गरी मनाइयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .