आज २०७८/१२/०९ गते यस कार्यालयबाट सम्पादित कार्यहरुः
2078-12-09
2078-12-09
आज २०७८/१२/०९ गते यस कार्यालयबाट सम्पादित कार्यहरुः
नेपाली नागरिकताः ४२ वटा ,
नेपाली नागरिकताको प्रतिलिपिः २५ वटा
राष्ट्रिय परिचय पत्रको विवरण दर्ताः ६७ वटा
ई-राहदानी विवरण दर्ताः ८ वटा
संस्था नविकरणः १ वटा
विधान संशोधनः १