2079-01-05
2079-01-05
मिति २०७८/१२/२९ गते बज्रदल गण सुरक्षा गुल्म, गुलरिया, बर्दियाको हाता भित्र विपद् व्यवस्थापन सम्बन्धमा टेबलटप कार्यक्रम र आज मिति २०७८/१२/३० गते आगलागी नियन्त्रण सम्बन्धी विपद् प्रतिकार्य घटना अभ्यास कार्यक्रम सम्पन्न भएको। https://www.facebook.com/daobardiya/videos/381715406983192/