Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण पालना गरी चाडपर्व मनाउनुहुन हार्दिक अनुरोध

2078-06-25

2078-06-25


नेपालीहरुको २०७८ का महान चाडहरु विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरु प्रति सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । चाडपर्वहरुले हाम्रो समाजमा सामाजिक एकता, मेलमिलाप र भाईचाराको सम्बन्ध स्थापित गर्न सकोस भन्ने कामना गर्दै कोरानाको जोखिम कायमै रहेको अवस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण पालना गरी चाडपर्व मनाउनुहुन हार्दिक अनुरोध गर्दछ ।
 
प्रमुख जिल्ला अधिकारी
एवम्
जिल्ला प्रशासन कार्यालय, बर्दिया परिवार

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .