Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र

शुल्क

निःशुल्क



लाग्ने समय

प्रमाण पुगेमा सोही दिन

कागजातहरु

क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन

१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
२. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र
६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य । 

ख. राष्ट्रिय परिचय पत्र वितरणः
१. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि SMS बाट जानकारी गराइने छ ।



प्रक्रियाहरु

संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक ‌औठाछाप र सहिछाप दिने ।

पछिल्लो अपडेट गरिएको : 2081-11-29 19:17:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers