Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचय पत्र शाखा कोठा नं. १२


प्रमुख सेवाहरु

  1. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
  2. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
  3. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
  4. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
  5. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र

विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य ।



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2081-11-29 19:17:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers