2081-09-26
2081-09-26
तस्बिर :
मितिः २०८१।०९।२५
बढैयाताल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय बर्दियाको सहकार्यमा आयोजित सार्वजनिक सेवा प्रवाह र शान्ति सुरक्षा सम्बन्धमा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुको भूमिका र प्रतिवद्धा सहित बढैयाताल गाउँपालिका मैनापोखरमा मिति २०८१।०९।२५ गते नागरिकता सुनुवाई कार्यक्रम सम्पन्न भएको ।