Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

सोमबार, असार १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बाल विवाह, लागू औषध रोकथाम तथा नियन्त्रण सम्वन्धमा बाँसगढी नगरपालिकामा अन्तरकृया कार्यक्रम

2081-10-11

2081-10-11


940x380_474069624_3988742178068508_2999797682118229010_n_(1).jpg तस्बिर :

मिति २०८१/१०/१०

जिल्ला प्रशासन कार्यालय वर्दिया र वाँसगढी नगरपालिकाको संयुक्त आयोजनामा बाल विवाह तथा लागू औषध रोकथाम तथा नियन्त्रण सम्वन्धमा सरोकारवालाहरुको भूमिका एवं प्रतिवद्धता सम्वन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । वाँसगढी नगरपालिकाका नगरप्रमुख श्री खडक वहादुर खड्काको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, विद्यालयका प्रधानध्यापक एव् शिक्षकहरु, विभिन्न संजाल, सहकारी, उद्योग वाणिज्य संघ, संघ संस्थाका प्रतिनिधिहरु, भूपु सुरक्षाकर्मीहरु, पत्रकारहरु एवं आम नागरिकको बृहत् सहभागिता रहेको थियो । कार्यक्रममा वालविवाहको अन्त र लागू औषध रोकथाम तथा नियन्त्रण गर्न सामुहिक प्रतिवद्घता समेत जनाईएको थियो ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिवाट संचालन गरिएको अभियानमुलक कार्यक्रममा सहकार्य गरी वृहत सहभागिता र प्रतिवद्घताको लागि नगरप्रमुख, वडा अध्यक्षहरु तथा सम्पूर्णमा हार्दिक धन्यवाद ।

पछिल्लो अपडेट गरिएको : 2083-03-01 11:34:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .