Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हार्दिक श्रद्धाञ्जली;

2078-04-22

2078-04-22


93947558_225273055448393_9063413925604753408_n.jpg तस्बिर : हार्दिक श्रद्धाञ्जली;

हार्दिक श्रद्धाञ्जली;

यस जिल्ला प्रशासन कार्यालय, बर्दियामा नायब सुब्बा पदमा रही सेवा प्रवाह गरिरहनु भएका श्री देवी प्रसाद पौडेलको मिति २०७८/०४/२१ गते असामयिक निधन भएकोले जिल्ला प्रशासन कार्यालय, बर्दिया परिवार स्तब्ध भएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
 
जिल्ला प्रशासन कार्यालय, बर्दिया परिवार ।

पछिल्लो अपडेट गरिएको : 2083-02-26 13:24:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .