2077-05-30
2077-05-30
बर्दियामा मिति २०७७/०५/३० गते ४ बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः २४४ (पुरुष १७० र महिला ७४) जना
आज Isolation माः १७५ (पुरुष ८२ र महिला ९३) जना
जम्मा PCR गरिएकोः १०७६० जना (आज PCR: ४६ )
जम्मा मृत्यूः १ जना
आजको नतिजाः १ पोजेटिभ(महिला)
जम्मा PCR Positive: ५१६ (पुरुष ३५७ र महिला १५९) जना
नतिजा आउन बाँकीः २९४ जना
जम्मा रिकभरः ३४० (पुरुष २७४ र महिला ६६) जना