2077-06-13
2077-06-13
बर्दियामा मिति २०७७/०६/१३ गते ३.३० बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः १०७ (पुरुष ८८ र महिला १९) जना
आज Isolation माः १६३ (पुरुष १२३ र महिला ४०) जना
जम्मा PCR गरिएकोः ११४९४ जना (आज PCR: )
जम्मा मृत्यूः ५ जना पुरुष
आजको नतिजाः ९ जना (पुरुष ६ र महिला ३) जना
जम्मा PCR Positive: ६७४ (पुरुष ४७८ र महिला १९६) जना
नतिजा आउन बाँकीः ५० जना
जम्मा रिकभरः ४७९ (पुरुष ३३८ र महिला १४१) जना