Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

बर्दियामा आज मिति २०७७/०६/१२ गते ४.३० बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;

2077-06-12

2077-06-12


बर्दियामा मिति २०७७/०६/१२ गते ४.३० बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;

आज क्वारेन्टीनमाः १२२ (पुरुष १०५ र महिला १७) जना

आज Isolation माः १३६ (पुरुष ९९ र महिला ३७) जना

जम्मा PCR गरिएकोः ११४९४ जना (आज PCR: ७२ )

जम्मा मृत्यूः ५ जना पुरुष

आजको नतिजाः १९ जना (पुरुष १८ र महिला १) जना

जम्मा PCR Positive: ६६५ (पुरुष ४७२ र महिला १९३) जना

अन्य जिल्लामा गएकोः ३१ (पुरुष १६ र महिला १५) जना

अन्य जिल्लाबाट आएकोः ९ (पुरुष ६ र महिला ३) जना

नतिजा आउन बाँकीः १८३ जना

जम्मा रिकभरः ४७८ (पुरुष ३३८ र महिला १४०) जना

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .