2077-05-28
2077-05-28
बर्दियामा मिति २०७७/०५/२८ गते ४.३० बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः २१८ (पुरुष १५५ र महिला ६३) जना
आज Isolation माः १७९ (पुरुष ८५ र महिला ९४) जना
जम्मा PCR गरिएकोः १०६२३ जना (आज PCR: १५८ )
जम्मा मृत्यूः १ जना
आजको नतिजाः ६१ पोजेटिभ (२५ महिला ३६ पुरुष)
जम्मा PCR Positive: ५१५ (पुरुष ३५७ र महिला १५८) जना
नतिजा आउन बाँकीः २०६ जना
जम्मा रिकभरः ३३५ (पुरुष २७१ र महिला ६४) जना