बाँसगढी नगरपालकिा अन्तर्गत राष्ट्रिय परिचयपत्र प्राप्त भएकाहरुको नामावली विवरण
2081-06-09
2081-06-09
राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त भएको जानकारीः
जिल्ला प्रशासन कार्यालय गुलरिया मै आएर फोटो खिचाएकाहरुको मात्र कार्ड आएको छ , वडाहरुमा खिचाएकाहरुको आएको छैन, आए पछि हामी जानकारी गराउने छौ ।
जिल्ला प्रशासन कार्यालय बर्दियामा आई राष्ट्रिय परिचयपत्र सम्बन्धमा आफ्नो विवरण दर्ता गराउनु भएका बाँसगढी नगरपालिका अन्तर्गतका व्यक्तिहरुको कार्ड बनी प्राप्त भएकाले जिल्ला प्रशासन कार्यालय बर्दियाको कोठा नं. १२ मा आई आफ्नो कार्ड लैजानुहुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
बाँसगढी नगरपालकिा अन्तर्गत राष्ट्रिय परिचयपत्र प्राप्त भएकाहरुको नामावली विवरण
बाँसगढी_नगरपालिकाको_परिचय_पत्रहरु.xlsx |
76.65 KB | हेर्नुहोस डाउनलोड |
