Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, आश्विन ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

उच्च सतर्कता अपनाउन अनुरोध ।

५ घण्टा अगाडी २०८३-०६-०७

IMG_0004(12).jpg तस्बिर : उच्च सतर्कता अपनाउन अनुरोध ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी मनसून सम्बन्धी विशेष मौसमी बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सतर्कताका लागि अनुरोध पत्र अनुसार २०८३ असोज ०७ गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, हिमपात सहित त्यसबाट बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका विपद्जन्य घटना हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी, चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा तथा एकदुई स्थानमा अतिभारी बर्षाको सम्भावना रहेकाले बर्दिया जिल्लामा नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने, तटीय तथा होचा भूभागमा डुबान हुन सक्ने र अन्य विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सम्बन्धित सबैमा उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ।

यस सम्बन्धमा आम नागरिक, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूले निम्नबमोजिमका सतर्कता अपनाउन तथा पूर्वतयारीका कार्यहरू गर्नुहुन हार्दिक अनुरोध छ।

 

पछिल्लो अपडेट गरिएको : 2083-06-07 18:46:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया