Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

मंगलवार, असार ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जारी प्रेस-विज्ञप्ती

२०७७-०२-०३ २०७७-०२-०३

  • तथा जनसंख्या मन्त्रालयबाट मिति २०७७/०२/०३ गते विहान १० बजे जारी भएको प्रेस विज्ञप्ती अनुसार जिल्ला बर्दिया नार्खु ११ निवासी २८ बर्षिय महिलामा परीक्षणबाट COVID-19 को संक्रमण भएको भन्ने सम्वन्धमा स्वास्थ्य कार्यालय बर्दियाबाट अनुसन्धान तथा सत्यतथ्य बुझ्दा यस जिल्लाको गुलरिया नगरपालिका वडा नं. ११ लालपुर स्थायी ठेगाना भई हाल काठमाडौं व्यवसाय गरी बस्ने व्यक्ति संक्रमित भएको हुनसक्ने आशंका भएकोले सो पुष्टि भएमा संक्रमणको समुदायस्तरमा हुनसक्ने फैलावटलाई नियन्त्रण गर्न आजैका मिति २०७७/०२/०३ गते देखि उक्त संकास्पद क्षेत्रमा जिल्ला संकट व्यवस्थापन केन्द्र(DCMC) को निर्णयानुसार आवागमन बन्द गरी आशंका गरिएका व्यक्तिको घरलाई सिल गरिएको छ। ५०० मिटर भित्र पर्ने आसपासको क्षेत्रलाई लकडाउन गरिएको छ । यस सम्वन्धमा स्वास्थ्य कार्यालय बर्दियाले थप अनुसन्धान गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी थप जानकारी गराउनेनैछ ।
  •       क्षेत्र आसपासमा COVID-19 को संक्रमणको उच्च जोखिम देखिएकोले उच्च सतर्कता अपनाउदै आ-आफ्नो घरमा बस्न, अनावश्यक हिडडुल नगर्न र COVID-19 संक्रमणको लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सो क्षेत्रका स्थानीय बासीलाई हार्दिक अनुरोध गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-26 16:25:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया