Civil Service Charter of National Identity Card Branch
Charge (English)
निःशुल्क
Duration (English)
प्रमाण पुगेमा सोही दिन
Documents
क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
२. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र
६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य ।
ख. राष्ट्रिय परिचय पत्र वितरणः
१. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि
Procedures
संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक औठाछाप र सहिछाप दिने ।
