National Identity Branch
| Room no. | १२ |
|---|
Major Activities
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
- बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
- नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
- राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
- बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र
विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य ।
