Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बर्दिया, गुलरिया (५ नं. प्रदेश, नेपाल)

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बर्दिया, गुलरिया (५ नं. प्रदेश, नेपाल)

प्रशासकीय अधिकृत श्री अर्जुन सुवेदी सम्माननीय राष्ट्रपतिज्यूबाट प्रबल जनसेवाश्रीबाट बिभुषित हुनुभएकोमा हार्दिक बधाई

2076-06-03

2076-06-03


arjunsir.jpg तस्बिर : प्रशासकीय अधिकृत श्री अर्जुन सुवेदी सम्माननीय राष्ट्रपतिज्यूबाट प्रबल जनसेवाश्रीबाट बिभुषित हुनुभएकोमा हार्दिक बधाई

यस कार्यालयमा कार्यरत रहनु भएका निष्ठावान तथा ईमान्दार प्रशासकीय अधिकृत श्री अर्जुन सुवेदी सम्माननीय राष्ट्रपतिज्यूबाट प्रबल जनसेवाश्रीबाट बिभुषित हुनुभएकोमा जिल्ला प्रशासन कार्यालय तथा कार्यालय परिवार गौरवान्वित महशुस गर्दछ । यस सुखद उपलक्ष्यमा यस कार्यालयले उहालाई हार्दिक बधाई दिनुका साथै आउदा दिनहरुमा उहामा कामगर्ने थप जोस, जागर र हौसला प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्दछ ।